MENU

शिवरात्रीको दिन चन्द्रागिरीमा निःशुल्क कन्सर्ट

काठमाडौं, फागुण्न १२ – चन्द्रागिरी हिल्स लिमिटेडले शिवरात्रीकोे अवसरमा फागुन १३ गते  कन्सर्टको आयोजना गर्ने भएको छ । कन्सर्टमा भरत सिटौला, अविनाश घिसिङ र राजेन्द्र गिरीले प्रस्तुती दिने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ । कन्सर्ट हेर्न कुनै शुल्क लाग्ने छैन । 

प्रतिक्रिया दिनुहोस