MENU

होटल जलमहलले नेपाली पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने

पोखरा बिमानस्थलको पछाडिपट्टी घारी पाटनमा रहेको होटल जलमहलले नेपाली पर्यटकलाई अधिकतम ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । यो छुटपछि पनि होटलमा बस्ने नेपाली तथा बिदेशी पर्यटकले होटलका बिभिन्न ३ पौडी पोखरीमा निशुल्क जलक्रीडा (पौडी) खेल्न पाउनेछन् । 
 
पोखराको जलमहल अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय नजिकै छ र यो होटल केटाकेटीको लागि खेल्ने चचहुई पार्क, बिभिन्न उमेर समूहका लागि भिन्न भिन्न ३ पौडी पोखरी तथा खुल्ला र फराकिलो बगैचाका लागि केटाकेटी, बुढाबुढी र बयस्क सबैका लागि प्रिय मानिन्छ । 
 
होटल जलमहल सभा, सेमिनार तथा कार्याशाला गर्नका लागि कर्पोरेट हाउसहरु, सरकारी र गैरसरकारी कार्यालयहरु तथा पारिवारिक बसोवासका लागि सबैभन्दा उपयुक्त रुपले डिजाईन गरिएको जानकारी होटलका प्रबन्ध निर्देशक दिनेश प्रसाईले जानकारी दिनु भएको छ । 
 
उज्यालो टीमले देखेका होटल जलमहलका बिषेशताहरु 
  • केटाकेटी, बयस्क र पाका (तीन) पुस्ताको आवश्यकता अनुसारका सुबिधा सहित अन्तर्राष्ट्रिय स्तरको पारिवारिक होटल, 
  • तीन उमेर समुहका लागि अलग अलग खालका तीन पौडी पोखरी 
  • नेपालका होटलमा भएका पौडी पोखरीमध्ये सबैभन्दा ठूलो क्षेत्रफलका तीन पौडी पोखरी जहाँ बालकदेखि वयस्कसम्म रमाउन पाउछन  
  • होटलका कोठाबाट माछापुच्छ्रे र अन्नपूर्ण जस्ता रमणीय हिमाल देखिने र पौडी पोखरीमा देखिने हिमालको प्रतिविम्ब हेर्दै रमाउन
  • होटल कम्पाउण्डसंगैको चचहुई फनपार्क जहाँ होटेलको पाहुनाका १० वर्ष मुनिका बालबालिकाहरुको लागि निःशुल्क टिकटको पनि व्यवस्था 
  • ५०० प्रजातिका बोटविरुवाले सजाइएको बगैंचा जहाँ केटाकेटी, पाका पुस्ता र सबै पाहुनाहरु टहल्न, सुस्ताउन र रमाउन पाउछन  
  • सभा, सेमिनार, गोष्ठी र वर्कशपको लागि हलको व्यवस्था   
  • आन्तरिक पर्यटक ९नेपाली० का लागि ३० प्रतिशत छुटको व्यवस्था   
 
थप जानकारीका लागि
होटल जलमहल प्रालि
घारी पाटन पोखरा
०६१ ४६६६५२,९८५१०५४४०४

होटल जलमहलले नेपाली पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने

होटल जलमहलले नेपाली पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने

होटल जलमहलले नेपाली पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने

होटल जलमहलले नेपाली पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने

होटल जलमहलले नेपाली पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने

होटल जलमहलले नेपाली पर्यटकलाई ३० प्रतिशतसम्म छुट दिने

प्रतिक्रिया दिनुहोस