MENU

होटल जल महलमा टिम बिल्डिङ तथा कन्फेरेन्सको बिशेष प्याकेज

पोखराको जल महल होटलले कर्पोरेट हाउसहरु, बहुराष्ट्रिय कम्पनीहरु, गैरसरकारी राष्ट्रिय र अन्तराष्ट्रिय संघसंस्थाहरुको लागि बिशेष प्याकेजको घोषणा गरेको छ । यो प्याकेज लिएर संघसंस्थाहरुले होटल जलमहलमा बैठक तथा सभा सम्मेलनका साथै रमणीय दृश्य तथा होटलका सुविधाहरुको भरपूर प्रयोग गर्न सक्छन् । २० जना भन्दा बढी सहभागीका लागि घोषणा गरिएको कर्पोरेट टिम बिल्डिङ तथा कन्फेरेन्स प्याकेजमा निम्न सेवा र सुविधाहरु उपलब्ध गराउने होटलले जानकारी दिएको छ । 
 
साथै योगा, स्ट्रेस म्यानेजमेन्ट, पौडी, पौडी पोखरीमा टग अफ वार, चचहुई फन पार्कमा टे«जर हन्ट, हाइक, क्रिएटिभ लिडरसिप एक्सरसाइज, मोटिभेसन भिडियोका साथै विभिन्न प्रकारका खाना यो प्याकेजमा समाबेश गरिएको जल महल होटलले जनाएको छ । 
 
प्याकेज विवरण
  • डिलक्स – प्रतिव्यक्ति, प्रतिरात ३५ सय रुपैयाँ
  • सुपर डिलक्स – प्रतिव्यक्ति, प्रतिरात ३५ सय रुपैयाँ र 
  • प्रिमियम – प्रतिव्यक्ति प्रतिरात ६५ सय रुपैयाँ 
माथि उल्लेखित प्याकेजमा बे्रकफास्ट, लन्च, स्नाक्स, डिनर समावेश गरिएको छ । सो प्याकेज लिन कम्तिमा २० जना सहभागि हुनु पर्ने व्यवस्था गरिएको छ । 
 
प्याकेजको विस्तृत विवरणका लागि

9851054404, 061-466652, info(at)jalmahalpokhara.com

होटल जल महलमा टिम बिल्डिङ तथा कन्फेरेन्सको बिशेष प्याकेज

होटल जल महलमा टिम बिल्डिङ तथा कन्फेरेन्सको बिशेष प्याकेज

होटल जल महलमा टिम बिल्डिङ तथा कन्फेरेन्सको बिशेष प्याकेज

होटल जल महलमा टिम बिल्डिङ तथा कन्फेरेन्सको बिशेष प्याकेज

होटल जल महलमा टिम बिल्डिङ तथा कन्फेरेन्सको बिशेष प्याकेज

प्रतिक्रिया दिनुहोस