MENU

होटल जलमहलमा हनिमुन र विवाह वार्षिकोत्सव विशेष प्याकेज

पोखरामा रहेको होटल जलमहलले भर्खर विवाह गरेका तथा विवाहको वार्षिकोत्सव मनाउँदै गरेका दम्पत्तीलाई लक्षित गरी नयाँ प्याकेज ल्याएको छ । होटलले हनिमुन तथा वार्षिकोत्सवका लागि २ रात तीन दिनको विशेष प्याकेज ल्याएको हो । १५ हजार रुपैयाँको प्याकेजमा होटल पुग्नेहरुले बिहानको नास्ता, रातीको खाना, तथा आधा दिन होटलकै गाडीमा पोखराका मनोरम दृश्यको अवलोकनका लागि घुम्ने अवसर पाउनेछन् । 
प्याकेजको विस्तृत विवरणका लागि

9851054404, 061-466652, info(at)jalmahalpokhara.com

 

प्रतिक्रिया दिनुहोस