MENU

​फनभ्यालीमा दिपक बज्राचार्यको कन्सर्ट (भिडियो सहित)

गायक दिपक बज्राचार्यले भक्तपुरको पलाँसेमा रहेको काठमाडौं फन भ्यालीमा कन्सर्ट गरेका छन् । मुस्लिम समुदायको चाड इदको अबसरमा काठमाडौं फन भ्यालीको आयोजनामा उनी र द रिदम ब्याण्डले फन भ्यालीमा कन्सर्ट गरेका हुन् ।

उनले  काली काली हिस्सी परेकीसँगै आफ्ना लोकप्रिय गीतहरु गाएका थिए । फन भ्यालीमा आएका दर्शकहरु पनि बज्राचार्यको गीतमा रम्दै पानीमा नाचेका थिए ।

भिडियोमा हेर्नुहोस बज्राचार्यको कन्सर्ट 

 

प्रतिक्रिया दिनुहोस