गौरब जंग कुँवर

यो मुलुकी ऐन जन जनमा पु¥याउनका लागि अर्को बर्ष ८, ९ र १० कक्षाको पाठ्यक्रममा समाबेश गरियोस । साथै व्यापक रुपमा प्रचार प्रसार गरेर अपराधीलाई ठाउँको ठाउँ कारबार्ही भएको सुन्न र देख्न पाइयोस् । अनि मात्रै देशमा पनि कानुन छ भन्ने महशुस हुनेछ हामी नागरिकलाई ।