प्रकाश गजमेर

खेलाडीको हौसला बढाउने काम राम्रो हो । तर नेपालमा खेलकुद क्षेत्रको विकासमा भएको ढिलासुस्ती देख्दा अचम्म लाग्छ । अरु देशले खेल र खेलाडीका लागि कति लगानी गर्छन् । हाम्रो देशमा चाहिँ किन यस्तो होला ?