युवराज विक

स्थानीय बासिन्दाले तिरेको कर स्थानीय तहको विकास मै सहयोग पुग्छ भन्थे वास्तममा त्यो गलत रहेछ । हाम्रो नगरपालिकामा त जनप्रतिनिधिको पेट भर्ने काम मात्र्रै भएको छ । यो विषय के हो, हामी नागरिकलाई जानकारी गराई दिनु प¥यो सरकार ।।