मवदिप राई

झन्डै एक महिनाको अन्तरालमा ६÷७ वटा बलात्कारका समाचार आए, एका पट्टि फासीको माग गर्दै महिला अधिकारकर्मी लागेको छन्, भने अर्को तिर झन् बलात्कारका घटना बढीरहेको छन् । यसको समाधानको उपाय खोज्न सरकारले छिटो भन्दा छिटो ध्यान दिन आवश्यक छ । अनि सर्वसाधारणले पनि आफू कहाँ कुन अवस्थामा छु भनेर पहिला नै सोच्नु पर्याे ।