साैरभ रावत

दुखि जनताको पसिनाबाट १–१ गरेर जम्मा भएको करको राज्यकोषबाट किनेको गाडिमा आगो लगाउनु जुन सुकै बहाना भए पनि यो महाअपराध हो । यो गाडी जलाएर कसलाई फाइदा भयो ? अरु पनि धेरै विकल्पहरु छ्न आन्दोलनका, तर यस्तो पारा किन देखाउने मानव भएर । यसको क्षतिपूर्ति तिनिहरु बाट नै असुल्नु पर्छ । ता की दुखी गरिब नागरिकबाट कर उठाएर होइन ।