यम कुवँर

एकदमै राम्रो कुरा हो, यो जी टु जी । सरकारले यसलाई तुरुन्त लागु गर्नु पर्छ । यो भयो भने मलेशिया आउने युवाहरू ठगिनबाट जोगिन्छन्, अनि बल्ल सरकारले लागु गरेको १० हजार मै नेपाली कामदार मलेशिया जान पाउछँन ।