निर्मला गौतम

महिलाले सुरक्षा नपाए त जाने ठाँउ नै छैन । यहाँ बलात्कारीलाई होइन पीडितलाई सजाय हुन्छ । जसो गरे पनि महिलाको नै दोष देखाइन्छ । केहि पुरुषलाई महिला देख्नै हुन्न, एक बर्षकी बालिका समेत बलात्कार गर्छन् । कलि युग यस्तै रहेछ । खै कसलाई के भन्ने ?