केदार दाहाल

सरकारलाई नेपाली नागरिकले विश्वास गरेर नेकपालाई सत्ताको बागडोर सुम्पिदिए । तर नागरिकले जति विश्वास गरेर सत्ताको बाटो देखाएका थिए अहिले सम्म केहि पाएका छैनन् । जति विश्वास थियो यो सरकारमाथि त्यो त गुमाई सक्यो । के अब फर्काउन सक्छ त ?