मरिक बाबु

वलात्कार र यौनजन्य क्रियाकलाप दिन प्रति दिन बढदै छन । यसको रोकथाम गर्न सरकारले कारबार्ही पनि गरिरहेको छ तर कम्जोर कानुनको फाइदा उठाउदै गल्ली गल्लीमा हाम्रा चेलीबेटीहरु वलात्कृत भैरहेका छन् । त्यसैले वलात्कार, महिला हिंसा र यौनजन्य क्रियाकलापमा कडा कानुन बनाउन आवश्यक छ ।