Ujyaalo Online

एघार छप्पन्न

Every Thursday @ 5:20 PM

उज्यालो रेडियो नेटवर्कको कार्यक्रम ११ः५६ हरेक विहीबार बेलुका ५ बजेको नेपाल खवर पछि ६ बजे सम्म प्रसारण हुन्छ । २०७२ साल बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको भुकम्प र त्यसपछिका परकम्पबाट भएको क्षति र अहिले भैरहेको पुननिर्माणका कामको पारदर्शिता र जवाफदेहिता खोज्ने यो कार्यक्रमको उद्देश्य हो । यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरीका विभिन्न एफएम स्टेशन, उज्यालोको मोवाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत् संसारभर एकै साथ सुन्न सकिन्छ । उज्यालो रेडियो नेटवर्कमा विहिवार राती १० बजेपछि यसको पुन: प्रसारण पनि सुन्न सक्नुहुन्छ । ११ः५६ प्रसारण भएका पछिल्ला श्रृंखला डाउनलोडका लागि यहाँ उपलब्ध छ ।

Eghara Chhapanna 2020-01-11