देशभरका ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

 मंसिर १, २०७५ शनिबार १३:५१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बिहीबारको निर्णय बमोजिम देशैभरका ४ सय ५५ जना प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यही मंसिर महिनादेखिको तलब भत्ता हाल सरुवा गरिएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । 

सरुवा गरिएका प्रहरी निरीक्षकहरुकाे सूची यसप्रकार छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया