बसको ठक्करबाट साइकलमा सवार बालिकाको मृत्यु

 मंसिर ३, २०७५ सोमबार १०:४९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दीया – पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ नजिक बसको ठक्करबाट साइकलमा सवार एक बालिकाको घटनास्थलमै ज्यान गएको छ । 

कालिकोटबाट टिकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिका ६ बकुवा की १४ वर्षिया बालिका निर्मला चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय भरिगाउँले जनाएको छ । 

बालिका भुरिगाउँको भेरी पव्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Punam tharu

    Nov. 19, 2018, 2:48 p.m.

    होइन, ठाकुरवावा नगरपालिकामा मात्रै यस्तो किन हुन्छ ? के त्यहाँ चालकको गल्तिले भएको हो या पुलिसको गल्ति हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया