तस्बिरमा प्रचण्डपुत्र प्रकाशको स्मृति सभा

 मंसिर ३, २०७५ सोमबार १३:६:४ | उज्यालो सहकर्मी

ललितपुर –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको प्रथम स्मृति सभा सम्पन्न भएको छ ।

साेमबार पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, बाबुराम भट्टराई, नेपाल सरकार मन्त्रीहरु तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको उपस्थिति थियो । 

स्मृतिसभामा कलाकार तथा सर्वसाधारणको समेत बाक्लो उपस्थिति थियो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया