ग्वार्कोबाट १२ वटा कछुवासहित एकजना पक्राउ

 मंसिर ३, २०७५ सोमबार १७:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – प्रहरीले ग्वार्कोबाट १२ वटा कछुवासहित एकजना पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले ललितपुरको ग्वार्कोबाट सोमबार १२ वटा कछुवा बेच्न बसेका दोलखाका १८ वर्षका रशिक श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई आवश्यक कारबाही गर्न डिभिजन वन कार्यालय ललितपुरमा बुझाएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया