प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं - सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क) एशिया प्यासिफिकको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
इण्डोनेशियाको जाकार्ता शहरमा सोमबार सम्पन्न अमार्कको चौथो सम्मेलनबाट उहाँ सो पदमा निर्वाचित हुनुभएको हो । रेडियो धादिङका संस्थापक मध्येका एक नवनिर्वाचित उपाध्यक्ष खतिवडा सामुदायिक रेडियोका अभियन्ता हुनुहुन्छ । भारतका रामनाथ भाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।