काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । यस्तै चाँदी तोलामा १० रुपैयाँ घटेर ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।