पाठ्यक्रम विकास केन्द्रका लेखापालविरुद्ध अख्तियारले गर्‍याे भ्रष्टाचारको मुद्दा दायर

 मंसिर ११, २०७५ मंगलबार १५:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल गुणराज दाहालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको दावीसहित अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सम्झौता अनुसारको काम सकेर बिल पेश गरी भुक्तानी माग्दा लेखापाल दाहालले २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले दावी गरेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया