सानिमा जनरल इन्स्योरेन्स ललितपुर शाखाको उद्घाटन

 मंसिर १२, २०७५ बुधबार १४:२४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – सानीमा जनरल इन्स्योरेन्स ललितपुर शाखाको उद्घाटन भएको छ ।

मंगलबार सानीमा जनरल इन्स्योरेन्सको शाखा कार्यालयको उद्घाटन भएको छ । शाखाका नायव महाप्रबन्धन सुवोधलाल श्रेष्ठ तथा सहयाक महाप्रबन्धक राजु पौडेलको सहभागीतमा कार्यालय स्थापना भएको हो ।

कार्यालयका सञ्चालक डाक्टर मणिलाल श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभएको हो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया