सप्तरीका लक्ष्मण महतो मलेसियामा झुण्डिएको अवस्थामा भेटिए

 मंसिर १५, २०७५ शनिबार १६:१७:२ | शुभनारायण यादव

सप्तरी – वैदेशिक रोजगारीका लागि मलेसिया गएका लक्ष्मण महतो झुण्डिएको अवस्थामा भेटिएका छन् । जोहरबारुमा रहेको एलएफ फर्निचर कम्पनीमा काम गर्ने लक्ष्मण कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

लक्ष्मणले आत्महत्या गरेकाे नभई हत्या उहाँकाे हत्या गरिएको सँगै काम गर्ने साथीहरुको भनाई छ । यस विषयमा प्रहरीको रिपोर्ट भने आइनसकेको परिवारले बताएको छ । 

सप्तरीको विष्णुपुर गाउँपालिका–५ कटिका २२ वर्षिय लक्ष्मणको शव नेपाल ल्याइदिन परिवारले सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरेको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया