स्पेनिस ला लिगा: सेल्टा डी भिगोले हुएस्कालार्इ दुर्इ शून्यले हरायाे

 मंसिर १५, २०७५ शनिबार २०:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा सेल्टा डी भिगोले हुएस्कामाथि २–० को जित निकालेको छ ।

शनिबार राति भिगोले घरेलु मैदानमा जित निकाल्दै तालिकामा १७ अंक पुर्याएको छ । ११ औं स्थानमा रहेको भिगोकोका जितमा इगो आसपासले दुबै गोल गरेका थिए ।

३८औं मिनेटमा हुगो मालोले दिएको पासमा इगो आसपासले गोल गर्दै अग्रता दिलाएका थिए । ७७औं मिनेटमा एन्ड्रयूको सहयोगमा आसपासलेनै गोल थपेका थिए । त्यसपछि थप गोल नभए पछि सेल्टा डी भिगो विजयी भएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया