अध्यक्ष प्रचण्ड उपचारका लागि अस्पतालमा

 मंसिर १६, २०७५ आइतबार १६:१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड स्वास्थ्योपचारका क्रममा आइतबार अस्पताल पुग्नुभएको छ ।

केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराउनु भएका अध्यक्ष प्रचण्ड आइतबार दिउँसो पुनः ललितपुर भैसेपाटीमा रहेको मेडिसिटी अस्पतालमा उपचार गराउनुभएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया