नेपाल टेलिकमको मोबाइलमा समस्या, मर्मत गरिँदै

 मंसिर १६, २०७५ आइतबार १७:१९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल टेलिकमको मोवाइलमा समस्या आएको छ । अाएतबार दिउँसोदेखि प्रिपेड र पोष्टपेड मोबाइलमा समस्या आएको छ ।

अप्टिकल फाइबरको कारणले समस्या भएको टलिकमले जनाएको छ ।  

काठमाडौंको सुन्धारामा पुराना अप्टिकल फाइबरको ठाउँमा नयाँ जडान गर्ने कार्य भैरहेको र छिटोभन्दा छिटो समस्या समाधान हुने टेलिकमले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया