गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ

 मंसिर १६, २०७५ आइतबार १९:६:६ | रासस
unn.prixa.net

कास्की – गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

उनलाई पोखरा महानगरपालिका–१०, बुद्धचोकबाट आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया