नेकपाको प्रदेश कमिटीमा को को परे ? हेर्नुहाेस् सूचीसहित

 मंसिर १७, २०७५ सोमबार १७:४४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीमा परेका पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गरेको छ । 

मंसिर १२ गते बसेको पार्टीको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको भए पनि नाम भने सार्वजनिक गरेको थिएन । 

केही प्रदेशमा नामावलीमा विवाद देखिएकाले नामावली प्रकाशित नगरिएको भए पनि सोमबार केही परिवर्तन गरेर सार्वजनिक गरिएको हो । 

यस्तो छ सूची 
 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया