प्रियंका र निकको विवाह (तस्बिरमा)

 मंसिर १९, २०७५ बुधबार ९:४४:२८ | एजेन्सी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले यहि डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । यी दुबैका विवाहका तस्बिर भने सार्वजनिक भएका थिएनन् । मिडिया तथा फ्यानहरु विवाहका तस्बिर हेर्नका लागि उत्सुक थिए । अहिले प्रियंका र निकको विवाहका तस्बिरहरु सार्बजनिक भइसकेका छन् । 

डिसेम्बर ४ मा अमेरिकाको पिपुल साप्ताहिक म्यागेजिनले प्रियंका र निकको विवाहको तस्बिर सार्वजनिक गरेको थियो । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया