लाइपजिगका पूर्व-प्रशिक्षक राल्फ हसनहटल नयाँ सिजनका लगि साउथह्याम्टनमा

 मंसिर १९, २०७५ बुधबार १९:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब साउथह्याम्टनले आरबी लाइपजिगका पूर्व प्रशिक्षक राल्फ हसनहटललाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

सोमबारमात्र प्रशिक्षक मार्क ह्युजेजलाई बर्खास्त गरेको साउथह्याम्टनले राल्फलाई साढे दुई बर्षका लागि अनुबन्ध गरेको हो । ५१ वर्षे अष्ट्रेलियन प्रशिक्षक राल्फले गएकाे मे महिनामा लाइपजिगबाट साढे २ बर्षको सम्झौता सकेका थिए ।

प्रिमियर लिगको १८ औं स्थानमा रहेको साउथह्याम्टनलाई माथि उकास्नका लागि राल्फलाई क्लबमा ल्याएको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया