रेडियो अडियो १२ औं वर्षमा

 मंसिर २१, २०७५ शुक्रबार ९:४४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौंबाट प्रसारण भैरहेको रेडियो अडियोले शुक्रबार आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सव अवसर पारेर विशेष कार्यक्रम आयोजना गरिएको रेडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाँले जानकारी दिनुभयो । 

१२ औं वार्षिकोत्सव मनाउँदै गरेको रेडियोलाई हाँस्यव्यंग्य कलाकारहरुले शुभकामना व्यक्त गरेका छन् । रेडियो अडियोले हाँस्यव्यंग्य र मनोरञ्जनका सामग्रीलाई विशेष प्राथमिकता दिने गरेको छ । रेडियो अडियोको गफगाफ डटकमसँग उज्यालो अनलाइनले सहकार्य गर्दै आएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया