आयोगको प्रतिवेदन भन्छ : स्थायी शिक्षकलाई ५-५ वर्षमा अनिवार्य सरुवा गरिन्छ (पूर्ण पाठसहित)

 मंसिर २३, २०७५ आइतबार २०:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय शिक्षा आयोगले शिक्षाको २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको छ । 

गएको साउन ३२ गतेको मन्त्रीपरिषद्कोे निर्णयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा बनेको २४ सदस्यीय राष्ट्रिय शिक्षा आयोगले २५ वर्षे दूरदृष्टि र शिक्षाको सिद्धान्त तयार गरेको हो । 

आयोगले अबको २५ वर्षसम्म नेपालले अंगाल्ने शिक्षा नीतिको बारेमा तयार पारेको प्रतिवेदन राय, सुझाव र प्रतिक्रियाका लागि  सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा शिक्षक, प्राध्यापक, प्रधानाध्यापकहरू, विद्यालय तथा विश्वविद्यालयका कर्मचारीको नियुक्ति संवैधानिक हैसियत स्वतन्त्र एवं स्वायत्त आयोगबाट खुल्ला प्रतिस्पर्धाका आधारमा हुनेसहितका कैयौं सुधारका प्रस्ताव गरिएको छ ।

यस्तो छ आयोगले तयार पारेको २५ वर्षे दूरदृष्टि र सिद्धान्त:

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया