राजस्व चुहावटको अभियोगमा ४२ वटा फर्म र ७७ जना विरूद्ध मुद्दा दायर

 मंसिर २४, २०७५ सोमबार १७:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

राजस्व चुहावटको अभियोगमा ४२ वटा फर्म र संस्थाका ७७ जना विरूद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।  

विभागले बिगो र सजाय गरी ५ अर्ब ७७ करोड माग दाबी गरेको छ । मुद्दा दायर गरिएकामध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी पनि रहेका छन ।

विभागले गएको साउन १५ गते रसुवाबाट जाँचपास भएका गाडी १७ गते समात्दा एउटै गाडीकोे सामानबाट ७ करोड ५९ लाख राजश्व चुहावट भएको भेटिएको थियो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया