बानेश्वरमा  एटीएम फुटाएर पैसा निकाल्न खोज्ने एकजना पक्राउ

 मंसिर २६, २०७५ बुधबार १५:२३:४६ | उज्यालो सहकर्मी

काठमाडौं – बैकको एटीएम तोडफोड गर्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् । 

यही मंसिर ११ गते नयाँ बानेश्वरमा रहेको मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गरेको आरोपमा सिरहाका किशोर यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनले पैसा चोर्ने उद्धेश्यले फलामको रडले एटीएम मेसिन फोड्ने प्रयास गरेको अनुसन्धानबाट खुलेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया