उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वदेश फर्किए

 मंसिर २६, २०७५ बुधबार २०:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - भारतको अयोध्याबाट जन्ती लिएर जनकपुर आउनु भएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ स्वदेश फर्किनु भएको छ ।

बुधबार बिहान जन्तीसहित जनकपुर आउनु भएका मुख्यमन्त्री आदित्यनाथले जानकी मन्दिरमा विशेष पूजा गर्नु भएको थियो । जनकपुरको मधेश भवनमा अभिनन्दन ग्रहण गरेपछि उहाँले बाह्रबिघा मैदान पुगेर दिउँसो राम सीताकाे स्वयंम्बर गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले भन्नुभयाे, ‘विवाह पञ्चमीकाे पवित्र अवसरमा मलार्इ विदेह राजा जनककाे देश जनकपुरमा अाएर जानकी मन्दिरमा पूजा अर्चना गर्न पाउनु मेरा लागि साैभाग्यकाे कुरा हाे । जनकपुर र अयाेध्याकाे सामाजिक, सांस्कृतिक सम्बन्ध पाैराणिक कालदेखि चलिअाएकाे छ ।‘’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया