कालिकोटमा मोटरसाइकल दुर्घटना : दुई जनाको ज्यान गयो

 मंसिर २७, २०७५ बिहिबार १३:५४:१६ | मनिराज पाण्डे

कालिकोट –  कालिकाेटकाे शेराबाडाबाट  जुम्लातर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाइकल कालिकोट पिलीमा दुर्घटना हुँदा सवार दुई जनाको मृत्यु भएको छ । 

मोटरसाइकल चालक सुर्खेतका लक्ष्मण सुनार र पछाडि बसेका खाँडाचक्र –८, का दिपक मल्लको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया