प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा काठमाडौं फुटुङका सुरेश रम्तेलको ज्यान गएको छ ।
बा ८५ प ३६३४ नम्बरको मोटरसाइकल काठमाडौंको गौरीघाट खरीबोटमा बिजुलीको खम्बामा ठोक्किँदा २८ वर्षका रम्तेलको ज्यान गएको प्रहरीले जनाएको छ ।