कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी प्रकाश सायमीको कृति ‘चलचित्र : कला र प्रविधि’को विमोचन भएको छ ।
काठमाडौँको पर्यटन बोर्डमा भएको कार्यक्रममा चलचित्रकर्मी चेतन कार्की, शिक्षाविद् केदारभक्त माथेमाले कृतिको विमोचन गर्नुभयो ।
नेपाली चलचित्रको शुरुवात र वर्तमान अवस्थाको विस्तृत विवरण पुस्तकमा छ । कार्यक्रममा चलचित्रकर्मी, साहित्यकार, संगीतकारलगायतको उपस्थिति थियो ।