अर्जेण्टिना विरुद्ध आइसल्याण्ड: पहिलो हाफ बराबरीमा

 असार २, २०७५ शनिबार १९:४२:४४ | उज्यालो सहकर्मी

 विश्वकप फुटबलमा अर्जेण्टिना र आइसल्याण्डले पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेका छन् ।

१९ औ मिनेटमा गोल गर्दै सर्जियो अगुइरोले अर्जेण्टिनालाई अग्रता दिलाएपनि २३ औ मिनेटमा आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् ।

त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको हो । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया