वाइडबडी प्रकरण छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

 पुस २३, २०७५ सोमबार ११:५३:५७ | उज्यालो सहकर्मी

काठमाडौं – सार्वजनिक लेखा समितिले वाइडबडी प्रकरण छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

एक महिनाभित्र यसको प्रगति प्रतिवेदन समितिमा पेश गर्न पनि निर्देशन दिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया