लोकसेवाले माग्यो १९१ नायब सुब्बा

 पुस २५, २०७५ बुधबार ९:२८:२० | उज्यालो सहकर्मी

काठमाडौं – लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्दै देशका विभिन्न कार्यालयमा १९१ जना नायब सुब्बाका लागि आवेदन दिने सूचना प्रकाशित गरेको छ ।

लोकसेवाले माघ १५ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । 

आयोगद्वारा प्रकाशित गरेको सूचनामा धनकुटा कार्यालय, जलेश्वर कार्यालय, काठमाडौं कार्यालय, पोखरा कार्यालय, बुटवल कार्यालय, सुर्खेत कार्यालय, दिपायल कार्यालयमा विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ ।
 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

3 Comments

  • Usha karki

    Jan. 18, 2019, 3:58 p.m.

    I want this but especially my father want me to this .

  •  0 Reply
  • Subharaj sunuwar

    Jan. 11, 2019, 8:32 p.m.

    I want this

  •  0 Reply
  • Tilak Bahadur Sunar

    Jan. 10, 2019, 3:12 p.m.

    अनलाइन फाराम भर्ने सुबिधा छ कि नाइँ लोकसेवा आयोगमा /

  •  0 Reply

तपाईको प्रतिक्रिया