२८ एसपीहरुको पदस्थापन

 असार ४, २०७५ सोमबार ६:५५:० | उज्यालो सहकर्मी

काठमाडौं – जेठ २९ गते बढुवा भएका नेपाल प्रहरीका एसपी (प्रहरी उपरिक्षक) हरुको पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको मानव श्रोत व्यवस्थापन विभागले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको विभागका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिनुभयो ।

क–कसलाई के जिम्मेवारी ? हेर्नुहोस विस्तृतमा– 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया