प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
फ्रान्सका अधिकारीहरुले राजधानी पेरिसामा ठूलो विष्फोट भएको बताएका छन । विस्फोटपछि आकस्मिक सेवाको काम भैरहेको छ ।
Énorme #explosion au cœur de #Paris #75009 pic.twitter.com/MaLQxeCxPR
— matthieucroissandeau (@croissandeau) January 12, 2019
शनिबार स्थानीय समयअनुसार बिहान ९ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा विस्फोट भएको ठाउँको भुइँ तलामा पुरै क्षतिको तस्बिरहरु सार्वजनिक भएको छ ।
#explosion #Paris9 rue de Trévise pic.twitter.com/IuXSor9tdP
— matthieucroissandeau (@croissandeau) January 12, 2019
विस्फोटपछि त्यहाँ आगलागी पनि भएको प्रहरीले जनाएको छ ।
विस्फाेटकाे कारण खुलेकाे छैन । बेकरीमा ग्यास चुहावट भएका कारण विस्फोट भएको आशंका गरिएको छ ।
घटनामा धेरै नोक्सना भएको हुनसक्ने आशंका गरिएको छ तर प्रहरीले अहिलेसम्म केही जानकारी दिएको छैन ।