सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

 असार ४, २०७५ सोमबार १०:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ९४ पैसा र विक्रिदर २९ रुपैयाँ १० रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र विक्रिदर २९ रुपैयाँ ७१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३८ रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र विक्रिदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ ५८ पैसा छ भने विक्रिदर ३ सय ६० रुपैयाँ ५६ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८७ रुपैयाँ १८ पैसा र विक्रिदर २ सय ८८ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

1 Comments

  • Dem prasad pandey

    June 18, 2018, 12:48 p.m.

    30 Hunuparchha.

  •  0 Reply

तपाईको प्रतिक्रिया