झगडा बिर्सिएर ‘द कपिल शर्मा शो’ मा आउँदैछन् सुनिल ग्रोवर, तर ...
फागुन ९, २०७५ बिहिबार
नवलपरासीको कुसुण्डेकीताराका श्रीमान् कमाउने योजना बनाएर विदेश पुग्नुभएको थियो । उहाँले कमाएर पठाएको पैसा ताराले बचत गरेर राख्नुभएको थियो । श्रीमानको कमाईले केही न केही त गर्नुपर्यो भन्ने सोचेर ताराले ६ लाख रुपैयाँ लगानी गरेर कुखुराका लागि खोर बनाउनुभयो । अनि सुरु भयो कुखुरा पालन ।
उज्यालोमा कार्यरत मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।