बीपीएल: दुई खेलमा विकेटविहीन सन्दीपले आज खेल्न नपाउने

 माघ १, २०७५ मंगलबार १८:९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम सिलेट सिक्सर्सले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

तर आजको खेलमा सन्दीपले भने खेल्न नपाउने भएका छन् ।

यसअघिका दुई खेलमा टिमका लागि एक विकेट पनि लिन नसकेका सन्दीप आज प्लेइङ सेटमा परेका छैनन् । सिलेटका कप्तान डेविड वार्नरले सन्दीप सुरूवाती ११ मा नरहेको जानकारी गराए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया