जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
भोजपुर – जिल्लाको उत्तरी साल्पासिलोछो गाउँपालिकामा आमालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साल्पा सिलिछो गाउँपालिका –२, का २० वर्षीय युवकलाई ६२ वर्षीया आमालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
पीडीत आमाले आफूलाई छोराले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।