१ सय ६५ किलोको बोका मेलाको आकर्षण

 माघ २, २०७५ बुधबार ८:१२:१४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – १ सय ६५ केजीको बोयर प्रजातिको बोका सन्धिखर्कमा लागेको कृषि प्रदर्शनी मेलाको प्रमुख आकर्षण बनेको छ । 

सन्धिखर्क नगरपालिका वडा नम्वर ११ डिभर्नामा रहेका कृषकहरुले तीन वर्षअघि अष्ट्रेलियाबाट  ३ लाखमा ल्याएर पालेको बोयर बोका १ सय ६५ केजीको रहेको थियो । 
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  माघे सक्रान्ति पर्वको अवसरमा लागेको बृहत कृषि,पशु मेला तथा प्रविधि प्रदर्शनी एवंम सांस्कृतिक कार्यक्रममा १ सय ६५ केजीको बोयर बोका मेलाको आकर्षण बनेको थियो ।  
 

अन्तिम अपडेट: चैत १, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया