भ्रष्टाचार मुद्दामा चिनियाँ सेनाका पूर्व प्रमुखलाई आजीवन काराव...
फागुन ८, २०७५ बुधबार
पर्वत – पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । २० जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । थाप विवरण आउन बाँकी छ ।