पर्वतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० जनाभन्दा धेरै घाइते

 माघ ३, २०७५ बिहिबार ९:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्वत – पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । २० जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले  जनाएको छ । 

दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो ।  घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।  थाप विवरण आउन बाँकी छ । 
 


 

अन्तिम अपडेट: बैशाख ४, २०७६

तपाईको प्रतिक्रिया